लिभरपुल साउथह्याम्पटनसँग १-० ले पराजित

लन्डन । इङ्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुल पराजित भएको छ । गएराति भएको खेलमा लिभरपुल साउथह्याम्पटनसँग १-० गोल अन्तरले पराजित भएको हो । साउथह्याम्पटनका लागि ड्यानी इङ्सले निर्णायक गोल गरे । हारसँगै लिभरपुल शीर्ष स्थानमा ३ अंकको अग्रता बनाउन असफल भएको छ । शिर्ष स्थानको लिभरपुलले १७ खेलमा ३३ अंक जोडेको छ । … Continue reading लिभरपुल साउथह्याम्पटनसँग १-० ले पराजित